site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गोरुजुधाइ

माघे संक्रान्तिको दिन सोमबार धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटस्थित भंगेरीमा जुधाइएको गोरु । रसुवा, नुवाकोट र धादिङ तीन जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धि १९४९ सँग जोडिएको छ । तस्बिर : शंकर श्रेष्ठ/रासस ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्