काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com