site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मंसिरमा विदेश पढ्न जाने विद्यार्थीले लगे साढे ४७ अर्ब

काठमाडौं । विदेशमा पढ्न जाने विद्यार्थीले मंसिर महिनामा करिब ४७ अर्ब लगेका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार विदेशमा पढ्न जाने विद्यार्थीले ४७ अर्ब ३५ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २८ अर्ब ८१ करोड लगेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्