काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।
समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com