site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
शीतलहरसहित हुस्सु

hussu-sitlahar-sursari2-1704771269.jpg
सुनसरीको इनरुवामा मंगलबार बिहान लागेको बाक्लो हुस्सु । केही दिनदेखिको शीतलहरसहितको चिसोले जनजीवन प्रभावित छ । तस्बिर : नवीन गड्तौला/रासस ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्