site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
शीतलहरको सकस

सुनसरीको इनरुवा नगरपालिका–४ मा मंगलबार घुर (आगो) ताप्दै स्थानीय बासिन्दा । केही दिनदेखि चिसो सिरोटोसहितको शीतलहरले जनजीवन प्रभावित छ । तस्बिर : नवीन गड्तौला/रासस ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्