site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जाडो

सुनसरीको इनरुवा–४ मा मंगलबार बिहान घुर (आगो) ताप्दै स्थानीय । केही दिनदेखि चिसो सिरोटोसहितको शितलहरले जनजीवन प्रभावित छ । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्