site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुन्तला

म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनामा उत्पादन भएको सुन्तला बजार पठाउन ग्रेडिङ गरिँदै । बास्कुनाबाट वार्षिक एक करोड मूल्य बराबरको सुन्तला निकासी हुने गरेको छ । तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्