site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको बैठक जारी
तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्री सचिवालय

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै मोर्चाका शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्