site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अब कार्यतालिका बनाएरै पूर्वाधार विकासका काम गरिन्छ : प्रधानमन्त्री
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्यतालिका र समयतालिका बनाएर पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताएका छन् । 

आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले एउटा कामलाई बेग्लाबेग्लै डालोमा राख्ने र समस्याको जरो छाडेर हाँगा छिमल्ने काम नगर्ने बताए । 

उनले कानुनी, नितीगत र प्रक्रियागत समस्याको हल खोजिने पनि बताए ।
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्