site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुन्तला 

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. १२ शङ्खुमा कृषकले गरेको सुन्तलाखेतीमा पाकेका सुन्तला । पछिल्लो समय सुन्तला पाकेर बगैँचा पहेंलपुर हुनै लाग्दा फलमा किरा लागेर खस्ने र बोट सुक्ने समस्याले उत्पादनमा कमी आएकोले किसान चिन्तित बनेका छन् । तस्बिर : पेमा लामा/रासस

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्