site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छन् ।  

आइतबार बिहान बालुवाटारमा भेटघाट भएको हो ।

टीआरसीका बारेमा छलफल भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्