site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ ।

आज मुद्दाको किनारा लगाउने बताइएको छ । सर्वोच्च अदालतले गत वर्षको फागुन १५ मा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म फैसला हुन सकेको छैन ।

लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ)लाई जबरजस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्