site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सुरक्षा कोषले माग्यो नवौंदेखि चौथो तहसम्मका लागि आवेदन (सूचनासहित)

काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो । 

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिनसक्ने कोषले बताएको छ ।

कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको छ । आवेदन पुस २६ गतेसम्म दिन सकिनेछ । 


13-1703206695.jpg

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्