site stats
बाह्रखरी :: Baahrakhari
देश
बाजुरामा भूकम्पको धक्का 

काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । 

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्