site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
विवाह पञ्चमीमा रथयात्रा

विवाह पञ्चमीका अवसरमा आइतबार सुनसरीको इनरुवा–४ स्थित रामजानकी गुठी संस्थाले इनरुवामा निकालेको रथयात्रा । रामजानकी मन्दिरबाट सुरु गरिएको रथयात्राले नगर परिक्रमा गरेको छ ।  तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्