site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
५५ झ्याले दरबार

दाङको गढवा गाउँपालिका–३ स्थित गोवरडिया गाउँमा जोखनप्रसाद चौधरीले वि.सं. १९५५ मा निर्माण गरेको ५५ झ्याले दरबार । सिमेन्टको प्रयोगबिना स्थानीय सामग्रीले १२५ वर्ष पहिले भारतबाट सिकर्मी मगाएर यो दरबार निर्माण गरिएको थियो । १९९० को भूकम्पमा एक तला भत्किएपछि अहिले दरबारमा ४३ झ्याल छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्