site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । 

संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ । 

बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ । 

बैठक पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्