site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री साउद र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता 

काठमाडौं । कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनबीच भेटवार्ता भएको छ ।

आइतबार दोहा फोरमको ‘साइडलाइन’मा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भेटमा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्