site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर धितोकर्जाको जोखिमभार घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेयर धितोकर्जाको जोखिम भार घटाइ १२५ प्रतिशत कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढीको सेयर धितोकर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरेको हो । 

यसअघि ५० लाखसम्मको सेयर धितोकर्जाको जोखिम भार ५० लाखसम्मको जोखिम भार भने १०० प्रतिशत नै छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्