site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ब्याजदर एकल अंकमा जाँदा धान्न गाह्रो हुन्छ : कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले एकल अंकको ब्याजदरमा जाँदा धान्न गाह्रो हुने बताएका छन् । 

बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, "ब्याजदर एकल अंकमा आयो भने पनि घरजग्गा किनबेच नै बढ्ने हो । यसले फाइदा गर्दैन, उत्पादनमा लगानी जाँदैन ।" 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्