site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक जारी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । सोमबार पनि सो बैठक बसेको थियो ।

आजको बैठकबाठ पार्टी महाधिवेशनको नयाँ मितिबारे निर्णय लिइने नेताहरूले बताएका छन् ।

यसअघि, आउँदो माघ १४–१८ गतेसम्म काठमाडौंमा एकीकृत समाजवादीको महाधिवेशन गर्ने निर्णय गरिएको थियो । विविध कारण महाधिवेशनको मिति सार्नुपर्ने अवस्था आएको नेताहरू बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्