काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक आज (बुधबार) बस्दै छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा उत्तरविधायिकी परीक्षणसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com