site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच सिंहदरबारमा भेट भएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्