site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बकुल्ला

सुर्खेतको वीरेन्द्रनगर–४, मूलपानीमा रुखमा बसेको  सेतो बकुल्लाको बथान । धान काटेर उठाउँदा खसेको धान खाना विभिन्न ठाउँबाट चारचुरुंगी आउने गर्छन् । तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्