site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रंगशालामा रेडियो 

ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा ब्राजिल र अर्जेन्टिनाबीचको फिफा विश्वकप–२०२६ को छनोट खेल सुरु हुने क्रममा रेडियो सुन्दै घरेलु समर्थक । खेलमा ब्राजिल १–० ले पराजित भयो । तस्बिर : एपी ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्