site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सूर्यलाई अर्घ्य

भक्तपुरको कमलपोखरीमा सोमबार बिहान सूर्यलाई अर्घ्य दिँदै भक्तजन । उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा–आराधना गरेसँग छठ पर्व सकिएको छ । तस्बिर : रत्न श्रेष्ठ/रासस ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्