site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीका पाँचजना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालयको बढुवा सिफारिस समितिले जनपद प्रहरी समूहतर्फका उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा सिफारिस हुनेमा वसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् । 

Police-1699632460.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्