site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरले माग्यो करारमा कर्मचारी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । 

फुड टेक्नोलोजिस्ट/माइक्रो बायोलोजिस्ट/मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो । 

योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ । 

16-1699579906.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्