site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपाल आज चीन जाँदै 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेताको टोली आज चीन भ्रमणमा जाँदै छ । 

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन भ्रमणमा जान लागेका हुन् । 

दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्