site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।

बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकमा जाजरकोटको भूकम्प र समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्