site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
झोलुंगे पुल 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को शिख र किन्दु गाउँ जोड्ने स्वाँत खोलामाथि निर्माण भएको ३४४.८ मिटर लामो झोलुंगे पुल । उक्त पुल बनेपछि ४५ मिनेटको बाटो २० मिनेटमा छोटिएको छ । तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्