site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको छ ।

कसको जिम्मेवारी कहाँ, हेरौँ सूची :

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्