site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदबारमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनीहरूबीच समसामयिक विषयमा संवाद भइरहेको बुझिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्