site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पर्यटक
Argakhachi Cement Island Ad

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी हुुँदै धौलागिरि चक्रीय पदमार्गमा जाँदै गरेका पर्यटक । पर्यटकीय यामसँगै धौलागिरि चक्रीय पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्