site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धान भित्र्याउने चटारो

बडादसैँ नजिकिँदै गर्दा भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो छ । मध्यपुर थिमि नगरपालिकास्थित राधेराधे आसपास क्षेत्रमा थ्रेसर मेसिनबाट धान झार्दै किसान । तस्बिर : चन्द्रकला क्षेत्री/रासस ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्