site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चाडपर्वका कारण १६ दिन प्रतिनिधिसभा बैठक स्थगित 

काठमाडौं । संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपश्चात् सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिएका छन् । 

संसद्को अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्