site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक 
फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । 

बैठकमा कोसी प्रदेशको विषयमा छलफल हुने बुझिएको छ । बैठक आज दिउँसो ३ बजे सभापति देउवा निवास धुम्बराहीमा बोलाइएको हो ।

congress-1697188028.png

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्