site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
घाँसको जोहो

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोमा खच्चरमा बोकाएर घाँस ल्याइँदै। हिमपातको समयमा पशुचौपायलाई चरिचरण क्षेत्रमा लैजान मुस्किल पर्ने भएकाले अहिले घाँस जम्मा गरिँदै छ । तस्बिर : हेमन्त केसी/रासस ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्