site stats
बाह्रखरी :: Baahrakhari
देश
चिकित्सा शिक्षा आयोगद्वारा परीक्षा आवेदन म्याद थप

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन म्याद थप गरेको छ ।

विद्यार्थी संख्यालाई मध्यनजर गर्दै आयोगले मंगलबार साँझ ५ बजेसम्म आवेदन म्याद थप गरेको जनाएको छ ।

यसअघि आयागले आइतबारसम्म मात्रै म्याद तोकेको थियो ।

mec-1696249133.jpg

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्