site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले कर्णाली  प्रदेश अधिवेशन : मतगणना आज 

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ । गएराति भएको मतदानको आज मतगणना हुने भएको हो । 

मतगणना बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । कुल ६१६ मध्ये ६०९ मत खसेको केन्द्रीय सदस्य निरज आचार्यले बताएका छन् । 

एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०५:२३
प्रतिक्रिया दिनुहोस्