site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
आश्रयस्थल

म्याग्दीको मालिका गाउँपालिका–४ महभिरमा पहिरोले घर भत्किएपछि काले कामीका परिवारले आश्रयका लागि बनाएको टहरा । महभिरमा पहिरोका कारण दुईवटा घर भत्किनुका साथै १३ घर जोखिममा परेका छन् । तस्बिर : सन्तोष गौतम/रासस
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्