site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेता बन्ने चटारो ! (तस्बिरहरू)
तस्बिरहरू : कुमार लुईंटेल/बाह्रखरी ।

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको नेतृत्व चयनका निम्ति मनोनयन दर्ता जारी छ । मोरङको विराटनगरमा जारी पार्टीको पहिलो कोसी अधिवेशनको बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

अध्यक्ष पदमा दुईजनाले उमेदवारी दर्ता गराएका छन् । अरू पदमा मनोनयन दर्ता गराउन स्थानीय मनास्लु पार्टी प्यालेसमा एमालेका नेता–कार्यकर्ता लामबद्ध छन् ।

नेतृत्व चयनका निम्ति आइतबार बिहान ११ बजेदेखि मतदान सुरु गरिने कार्यतालिका छ ।

यो अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी चयन गरिनेछ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित हुनेछन् ।

थप तस्बिर हेर्नोस्–

k8-1696078549.jpg

k7-1696078543.jpg

k6-1696078539.jpg

k5-1696078532.jpg

k4-1696078531.jpg

k2-1696078525.jpg

k3-1696078525.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्