site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले वाग्मती अध्यक्षमा चारजनाकाे उमेदवारी दर्ता, सचिवमा पनि चार

काठमाडौं । नेकपा (एमाले)को वाग्मती अध्यक्षका लागि चारजनाको उ‍मेदवारी परेको छ ।

अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उमेदवारी परेको हो ।

सचिवमा पनि चारजनाकाे उमेदवारी परेको छ । सचिवका लागि रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्