म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६, घोडेपानीबाट मंगलबार बिहान देखिएको धौलागिरि हिमालमा भएको सूर्योदयको झुल्का । शरदयामको सुुरुवातसँगै मौसम खुल्न र पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिर : सन्तोष गौतम/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com