site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मौनधारण

adf-1694689252.jpg

संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनको शोकमा बिहीबार संसद् बैठकमा एक मिनेट मौनधारण गर्दै प्रधानमन्त्री, सभामुखलगायत सांसद । तस्बिर : सभामुखको सचिवालय ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्