site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामकुमारीलाई युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिव राजकुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी दिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा झाँक्रीलाई सो जिम्मेवारी दिएको उल्लेख छ ।

सचिव जीवनराम श्रेष्ठलाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, सचिवमा हरि पराजुली मनोनीत भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्