site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘विजय चालिसेका छानिएका कथा’ प्रकाशित

काठमाडौं । कथाकार विजय चालिसेको ‘विजय चालिसेका छानिएका कथाहरू’ प्रकाशित भएको छ ।

समालोचक तथा कवि पुरुषोत्तम सुवेदीद्वारा संकलित एवं सम्पादित २५५ पृष्ठको कथाकृतिमा चालिसेका प्रकाशित अप्रकाशित कथाहरू संकलित छन् ।

Argakhachi Cement Island Ad

कृति सम्पादक सुवेदीका अनुसार चालिसेका कथामा देखपर्ने भाषिक सरलता, शैलीगत निजात्मकता र अभिव्यक्ति कौशलले कथालाई पठनीय बनाएको छ ।

समालोचक प्रा डा दयाराम श्रेष्ठले चालिसेले कथाशील्पको उत्कृष्ट प्रयोग गरेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्