site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जुट

सुनसरीको इनरुवा नगरपालिका–९ मा जुट बिक्रीका लागि लैजाने तयारी गर्दै किसान । स्थानीय बजारमा जुट प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भइरहेको किसान बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्