site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
झोलुंगे पुल 

बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो गण्डकी ‘गोल्डेन वृज’मा शुक्रबार साँझ देखिएको बत्तीको झिलिमिली । पुलको सौन्दर्यता बढाउन बागलुङ नगरपालिकाले झोलुंगे पुलमा बत्ती जडान गरेको छ । तस्बिर : खेमराज गौतम/रासस

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्